Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

सभामुख र दलका सचेतकहरूबीच सिंहदरबारमा छलफल, श्रम संस्कृति पार्टी भने अनुपस्थित

सभामुख र दलका सचेतकहरूबीच सिंहदरबारमा छलफल, श्रम संस्कृति पार्टी भने अनुपस्थित


  • 575
    Shares

    सभामुख र दलका सचेतकहरूबीच सिंहदरबारमा छलफल, श्रम संस्कृति पार्टी भने अनुपस्थित

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसादअर्यालले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ । सोमबार सिंहदरबारमा जारी बैठकमा सो पार्टी अनुपस्थित भएको हो ।  

    सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका छन् ।

    प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १२:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij