२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
साथै, आज चाँदी तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा किनबेच भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij