२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा धमाधम डोजर चलिरहेका छन् ।
यसै क्रममा शंखमुलमा क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij