Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)


  • 407
    Shares

    नेपाली सेनामा  जागिर खुल्यो  (सूचनासहित)

    काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। 

    नेपाली सेनाको भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाको सूचना अनुसार विभिन्न पदहरूमा ४५ सय जना नयाँ कर्मचारी भर्ना गरिने छ। 

    सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका अलोअर्स (ब.का.सि, सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो। 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। आज शुक्रबारदेखि नै दरखास्त खुला गरिएको र आगामी जेठ १६ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। 

    हेर्नुहाेस् सूचना 

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १२:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij