Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा


  • 302
    Shares

    तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा

    काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् ।

    बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङपार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।

    राजीनामा दिए पनि आगामी दिनमा ठोस राजनीतिक परिकल्पना र स्पष्ट कार्यदिशासहित पार्टीप्रति निष्ठावान् भएर काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्

    २०७८ फागुनमा अध्यक्ष मनोनीत भएका गुरुङले लामो समयदेखि तरुण दलको तदर्थ समितिको नेतृत्व गर्दै आएका थिए । 

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १६:५८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij