२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले एक वर्ष जोड्नुस ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहकहरूले ३०० एम बि पी एस उच्च गतिको इन्टरनेट र आइपी टि.भी जडान मा ४ वर्षसम्म आइपी टि.भी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।
दैनिक प्रतिदिनको मात्र रु ४० को दरले यो अफर बार्षिक जडान गर्न सकिनेछ । एच डि तथा एस डि प्रेमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका, खेलकुदसम्मका सयौं टिभी च्यानलहरू समाबेश गरिएको छ। जसको मूल्य रु ५०० प्रतिमहिना पर्न आउने तर अफरमा लिदा भने प्रतिमहिना मात्र रु २०३ र( रहेको छ जसले गर्दा कुल ३ वर्ष टिभी बोनसमा ग्राहक लाई रु ७,३२२र( बराबरको फाइदा हुने कम्पनीले बताएको छ।
कम्पनिका अनुसार ग्राहकको तिब्र आवश्यकतालाइ मध्य नजर गर्दै, १ वर्ष इन्टरनेट तथा आइपी टि.भी जडानमा ३ बर्षे निशुल्क आइपी टि.भी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ।
थप जानकारीका लागि क्लासिकटेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा www.classictech.com.np मा सम्पर्क गर्न कम्पनीको आग्रह छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij