Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आह्वान

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आह्वान


  • 246
    Shares

    अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आह्वान

    काठमाडौं । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

    बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो ।

    विपक्षी दलको बैठकले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आह्वान गरेको छ। उनीहरूले तत्काल संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन्। 

    सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो। त्यस्तै, मंगलबार थप तीन वटा अध्यादेश पठाएको छ। 

    675545160_1623734782079523_1557239501035564462_n_uMwkm8vp3Z.jpg

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १४:२६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij