Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त

  • 491
    Shares

    नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त भएका छन् । 

    कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी वार्षिक साधारण सभाबाट समर्थन गर्ने गरी कपन ३ काठमाडौं निवासी न्यौपानेलाई उक्त पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  

    download.png

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १३:४५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij