Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

टिकटको आश्वासन दिए कारबाही गर्ने रवि लामिछानेको चेतावनी

टिकटको आश्वासन दिए कारबाही गर्ने रवि लामिछानेको चेतावनी


  • 631
    Shares

    टिकटको आश्वासन दिए कारबाही गर्ने रवि लामिछानेको चेतावनी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन नदिन निर्देशन दिएका छन् । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको अनौपचारिक बैठकमा रविले निर्देशन दिएका हुन् ।

    रास्वपाले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नका लागि रास्वपाले वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ । 

    कसैले कसैलाई आगामी निर्वाचनको टिकट बारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन छ, कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ।’, प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १३:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij