Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

निजामती सेवा विधेयकको मस्यौदा तयार, यस्ता छन् नयाँ व्यवस्था

निजामती सेवा विधेयकको मस्यौदा तयार, यस्ता छन् नयाँ व्यवस्था


  • 1.3K
    Shares

    निजामती सेवा विधेयकको मस्यौदा तयार, यस्ता छन् नयाँ व्यवस्था
    images

    काठमाडौं । सरकारले ४८ वटा नयाँ प्रावधानसहितको निजामती संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पारेको विधेयकको मस्यौदा शुक्रबार सार्वजनिक गरिएको हो। 

    जसमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्न प्रस्ताव गरिएको छ। अहिले कर्मचारीको उमेरहद ५८ वर्ष रहेको छ। स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत पठाउन नयाँ अभ्यास थाल्ने प्रस्ताव छ।

    ७ प्रदेश र ७५३ वटा स्थानीय तह छन्।  निजामती कर्मचारीलाई दलसँग आवद्ध हुन निषेध गरिएको छ। यदि आवद्ध भइएको पाइएमा बर्खास्त गरिने उल्लेख छ। 

     

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १७:५१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij