Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुकुमवासी बस्तीमा डोजर चल्दै गर्दा प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

सुकुमवासी बस्तीमा डोजर चल्दै गर्दा प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

  • 2.5K
    Shares

    सुकुमवासी बस्तीमा डोजर चल्दै गर्दा प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
    images

    काठमाडौं  । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

    काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। 

    प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ। 

    यहीबिच डाकिएको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ।   

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १५:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij