Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाली कांग्रेस संसदीय दलको नेता चयन: उम्मेदवारी दर्ताको समय परिवर्तन

नेपाली कांग्रेस संसदीय दलको नेता चयन: उम्मेदवारी दर्ताको समय परिवर्तन


  • 1.7K
    Shares

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन: उम्मेदवारी दर्ताको समय परिवर्तन
    images

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्ने समयमा फेरबदल गरिएको छ। संशोधित कार्यतालिका अनुसार अब उम्मेदवारी दर्ता दिउँसो ३ बजेदेखि ४ बजेसम्म हुने तय भएको छ।

    यसअघि, उम्मेदवारी दर्ताका लागि वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्मको समय तोकिएको थियो। 

    निर्वाचन समितिले बिहीबार (वैशाख १०, २०८३) एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश यो समय परिवर्तन गरिएको जानकारी दिएको हो।

    2k.jpg

    1k.jpg

    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १६:५६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij