Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

नेपाल लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

नेपाल लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने


  • 449
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ। कम्पनीले ५० हजार संस्थापक शेयर बिक्रीमा राखिएको हो।

    कम्पनीको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत आज वैशाख १० गतेदेखि बिक्रीमा राखिएको छ। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    लगानीकर्ताले वैशाख २४ गतेसम्म काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटलमा आवेदन पेस गर्न सकिनेछ।  

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - ११:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij