Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु

तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु


  • 575
    Shares

    तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छन् । मंगलबार राति आफ्नै घरमा रहेको गिजर चेक गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

    उपचारका लागि शुभम् अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

     

     

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १२:५५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij