Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा बिहीबार सुनुवाइ हुने

रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा बिहीबार सुनुवाइ हुने


  • 1.2K
    Shares

    रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा बिहीबार सुनुवाइ हुने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

    सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आउँदो बिहीबार पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको रिट निवेदक आयुष बडालले जानकारी दिएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै यो विवादमा गम्भीर संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको भनी पूर्ण इजलासमा पठाएको थियो । 

     

    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १८:१९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij