Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दीपक भट्टसँगको 'कनेक्सन' पछि गृहमन्त्रीको दौडधुप: सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठमा

दीपक भट्टसँगको 'कनेक्सन' पछि गृहमन्त्रीको दौडधुप: सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठमा

  • 2.0K
    Shares

    दीपक भट्टसँगको 'कनेक्सन' पछि गृहमन्त्रीको दौडधुप: सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठमा
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । 

    विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका छन् ।

    गृहमन्त्री गुरुङले लघुबीमा कम्पनीमा शेयर लगानीका सम्बन्धमा सामाजिक सञ्जालसमेत स्पष्टीकरण दिएका थिए । उनले उक्त शेयर ऋणमार्फत लिएको भनेका छन् । उनले यसबारे सम्पत्ति विवरणमा लुकाएको भनेर उनको आलोचना भइरहेको छ ।   

    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १५:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij