Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु


  • 1.5K
    Shares

    उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु
    images

    काठमाडौं । उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा रहेको दुई घरमा मंगलबार (वैशाख ८) बिहान आगलागी भएको हो ।

    मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।

     

    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १०:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij