Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

वीरगन्जमा आइतबार बिहानै चल्यो डोजर

वीरगन्जमा आइतबार बिहानै चल्यो डोजर


  • 141
    Shares

    वीरगन्जमा आइतबार बिहानै चल्यो डोजर

    काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक  विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा सडक मापदण्डभित्र परेका घर टहरा हटाउन डोजर चलाइएको छ । 

    सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान उपकरण र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरी अतिक्रमित घर टहरा हटाइएको थियो ।

    यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिवार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो।   

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १०:५२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij