Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

प्रदेशका मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

प्रदेशका मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै


  • 141
    Shares

    प्रदेशका मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुने भएको छ । 

    छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुने भएका छन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ । 

    कांग्रेसले मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ । 

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १०:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij