Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

यूएईविरुद्धको टी-२० शृङ्खलाका लागि टोली घोषणा, कप्तानीको जिम्मेवारी दीपेन्द्रलाई

यूएईविरुद्धको टी-२० शृङ्खलाका लागि टोली घोषणा, कप्तानीको जिम्मेवारी दीपेन्द्रलाई


  • 239
    Shares

    यूएईविरुद्धको टी-२० शृङ्खलाका लागि टोली घोषणा, कप्तानीको जिम्मेवारी दीपेन्द्रलाई

    काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । 

    टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

    यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ । क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।  

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १२:१६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij