Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बालेन शाहले गरे सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल

बालेन शाहले गरे सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल


  • 883
    Shares

    बालेन शाहले गरे सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल सुरु गरेका छन् ।

    प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार छलफल थालेका हुन्। छलफलमा सबै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहेको छ ।

    यसअघि शाहले प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका थिए।

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १८:४४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij