Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१० बुँदे मागसहित आमरण अनसनमा शोभा पाठक

१० बुँदे मागसहित आमरण अनसनमा शोभा पाठक


  • 1.0K
    Shares

    १० बुँदे मागसहित आमरण अनसनमा शोभा पाठक
    images

    काठमाडौं । एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन् ।  

    १० बुँदे मागसहित उनी अनसनमा बसेकी हुन् ।सरकारले बस्नेतलाई कानुनी कारबाही गर्नुपर्ने उनको जिकिर छ । 

    उनले बस्नेतबाट आफू पीडित भएको बताउँदै आएपनि बस्नेतले चाहिँ आरोपको अस्वीकार गर्दै आएका छन् ।  

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १७:४२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij