Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

संसदीय दलको बैठकमा सहभागी हुन सिंहदरबार पुगे बालेनसहित रास्वपा सांसदहरू

संसदीय दलको बैठकमा सहभागी हुन सिंहदरबार पुगे बालेनसहित रास्वपा सांसदहरू

  • 400
    Shares

    संसदीय दलको बैठकमा सहभागी हुन सिंहदरबार पुगे बालेनसहित रास्वपा सांसदहरू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा सहभागी हुन सांसदहरु पुगेका छन् । बैठक केहीबेरमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु हुँदैछ ।
     
    बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह र अन्य सांसदहरु पुगिसकेका छन् । 

    बैठकले संसदीय समितीका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १२:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij