Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि


  • 981
    Shares

    सुनचाँदीको मूल्यमा वृद्धि

    काठमाडौं । आज नयाँ वर्षको दोस्रो दिन वैशाख २ गते  बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २९ सय रुपैयाँले बढेको हो ।

    यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ६५ रुपैयाँ कायम भएको थियो ।  

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १२:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij