Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भृकुटीमण्डपमा वर्षौँसम्म भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा समाजकल्याणको ताला

भृकुटीमण्डपमा वर्षौँसम्म भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा समाजकल्याणको ताला

  • 596
    Shares

    भृकुटीमण्डपमा वर्षौँसम्म भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा समाजकल्याणको ताला
    images

    काठमाडौं । समाज कल्याण परिषद्अन्तर्गत पर्ने भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । 

    वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।

    आइतबार २० वटा सङ्घ संस्थाका कार्यालयमा समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् । रिपोर्टस क्लबदेखि अन्य विभिन्न सङ्घ संस्था ताला लगाइएको हो।

    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १६:४८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij