Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल

प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल


  • 120
    Shares

    प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र सांसदहरूबिच छलफल भएको हो । यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकीका सांसदहरूसँग पनि छलफल गरेका थिए । 

    छलफलका क्रममा प्रधानमन्त्री शाहले जिल्ला र निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे जिज्ञासा राख्ने गरेका छन् ।

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १५:२६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij