Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल


  • 351
    Shares

    पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल पूर्वसभामुखहरूसँग छलफलमा जुटेका छन् । उनले आइतबार पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान-प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।

    सङ्घीय संसद्‍मा विधेयकहरू निर्माण गर्दा आइपर्ने कानुनी र प्रक्रियागत जटिलताहरूलाई पूर्वसभामुखहरूको अनुभवका आधारमा समाधान गर्ने उद्देश्यले यो भेटघाट भएको बुझिएको छ।   

     

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १३:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij