Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

एनएमबि लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदका लागि माग्यो कर्मचारी

एनएमबि लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदका लागि माग्यो कर्मचारी


  • 141
    Shares

    एनएमबि लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदका लागि माग्यो कर्मचारी

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

    लघुवित्तले वित्त व्यवस्थापन, आन्तिरिक लेखा परीक्षण विभागमा अधिकृतका लागि केही, सूचना प्रविधि विभागमा अधिकृत सहायकका लागि केही, कृषि प्राविधिक विभागमा सहायकका लागि केही, शाखा प्रमुख विभागमा सहायकका लागि केही र सहायक प्रशिक्षार्थी विभिागमा सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

    ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्ने छ ।

    668953549_122125534491136350_6871860924301926235_n-1.jpg

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १२:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij