Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

महिला मन्त्री सीता वादीको सम्पत्ति: २० वटा कुखुरा, एउटा कुकुर, बैंकमा कति छ ?

महिला मन्त्री सीता वादीको सम्पत्ति: २० वटा कुखुरा, एउटा कुकुर, बैंकमा कति छ ?

  • 519
    Shares

    महिला मन्त्री सीता वादीको सम्पत्ति: २० वटा कुखुरा, एउटा कुकुर, बैंकमा कति छ ?

    काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग सम्पत्तिको रुपमा २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ ।

    आज सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् । मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

    उनको श्रीमानको पल्सर मोटरसाइकल, नगद ५० हजार र बैंकमा १५ लाख छ । सुन १८ तोला र चाँदी १५ तोला र सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - २१:४६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij