Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जाजरकोटमा ग्यास लिक भएर आगलागी हुँदा ३ जना घाइते

जाजरकोटमा ग्यास लिक भएर आगलागी हुँदा ३ जना घाइते


  • 1.9K
    Shares

    जाजरकोटमा ग्यास लिक भएर आगलागी हुँदा ३ जना घाइते
    images

    काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

    स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीबाट माया जैसी, गणेश गौतम र रूपा जैसी घाइते भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

    शाहीका अनुसार घाइतेहरूलाई नेपाली सेनाको पश्चिम हवाई बेस सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी नेपालगञ्ज लगेको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १८:०१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij