Logo

२०८२ चैत्र २६ गते बिहिवार

२०८२ चैत्र २६ गते बिहिवार

त्रिवि शिक्षण अस्पतालमा पनि दुई दिन सार्वजनिक बिदा (सूचनासहित)

त्रिवि शिक्षण अस्पतालमा पनि दुई दिन सार्वजनिक बिदा (सूचनासहित)


  • 260
    Shares

    त्रिवि शिक्षण अस्पतालमा पनि दुई दिन सार्वजनिक बिदा (सूचनासहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले पनि दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

    सरकारले साताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार  र आइतबार दुई दिन नै बिदा दिने एक सूचना मार्फत जानकारी दिएको छ ।

    अस्पताल प्रशासनका अनुसार सरकारको निर्णय बमोजिम त्रिवि कार्यकारीपरिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको हो ।

    शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । ।

    बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुनेछ । 

    teaching-hospital_kDcS3Jd6Lf.jpg

     

    images
    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - ०७:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij