Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्दै

प्रधानमन्त्रीले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्दै


  • 841
    Shares

    प्रधानमन्त्रीले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्दै
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।

    उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।

    यसले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय हुने प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले विश्वास गरेका छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - ११:५०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij