Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत


  • 281
    Shares

    प्रतिनिधिसभाबाट तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत

    काठमाडौं । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएका छन् । सोमबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव गरेका थिए । 

    त्यस्तै, मन्त्री गुरुङले पेस गरेको प्रस्ताव ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मतिले स्वीकृत भएको हो । तीन वटै प्रस्तावमाथि सभामुख अर्यालले ‘हुन्छ र हुन्न’ भनी मत विभाजन गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १५:१७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij