Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

गरिमा विकास बैंकको शेयर बिक्रीमा

गरिमा विकास बैंकको शेयर बिक्रीमा


  • 428
    Shares

    गरिमा विकास बैंकको  शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ।  बैंकले ६३ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

    यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्।

    शेयर खरिदका लागि निवेदन १५ दिनभित्र पेस गर्नु पर्ने छ। आवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।

      

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १०:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij