Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ


  • 799
    Shares

    गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

    काठमाडौं । गुण्डागर्दी गरेको आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका-१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गरेको छ ।

    प्रहरीका अनुसार गुरुङमाथि गुण्डागर्दी तथा बिचौलियाको रूपमा नागरिकलाई दुःख दिएको आरोप लागेको छ । पक्राउपछि उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १०:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij