Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राख्न अनुमति

कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राख्न अनुमति


  • 351
    Shares

    कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं। जिल्ला प्रशासन कार्यालयले कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका ‘बले’लाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिइएको प्रहरीले जनाएको छ ।

    अमेरिका बस्दै आएकी कलाकार संगम बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । लगत्तै उनी पक्राउ परेका थिए।

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १९:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij