२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ हजार जना संक्रमणमुक्त भएका छन् भने १६९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १७ हजार २६१ जना संक्रमित आइसोलेसनमा छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । जसमध्ये ४ लाख ४८ हजार ८८७ जना निको भएका छन् भने ६७ सय जनाको मृत्यु भएको छ ।
आज देशभर थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ९३६ पीसीआर र ६३० जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६३६ जनामा पोजेटिभ देखिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij