Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

५ मतको झिनो मतान्तरले ओखलढुंगा १ मा विश्वराज पोखरेल विजयी

५ मतको झिनो मतान्तरले ओखलढुंगा १ मा विश्वराज पोखरेल विजयी


  • 1.2K
    Shares

    ५ मतको झिनो मतान्तरले ओखलढुंगा १ मा विश्वराज पोखरेल विजयी

    ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्। 

    उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५ मतले उछिन्दै विजयी भएका हुन्। 

    निर्वाचन आयोगका अनुसार विजयी पोखरेलले १३,९५३ मत ल्याएका छन् भने पराजित लुइँटेलका पक्षमा १३,९४८ भोट खसेका छन्।

    सुरुवाती मतगणनामा केही पछि परे पनि पोखरेलले अन्तिम समयमा ५ मतको झिनो मतान्तरले जित सुनिश्चित गरेका हुन्।

    images
    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - १०:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij