२०८२ फाल्गुण २४ गते आइतवार
राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने भएको छ। पछिल्लो मतपरिणाम अनुसार रास्वपाले १०० वटा सिट जितिसकेको छ। अझै २५ वटा स्थानमा अग्रता लिइरहेको छ।
नेपाली कांग्रेसले १४ वटा स्थानमा जितेको छ। यसले ३ वटा ठाउँमा अग्रता लिइरहेको छ। त्यस्तै, नेकपा एमालेले ७ ठाउँमा जितेको छ। ३ ठाउँमा अग्रता लिइरहेको छ। नेपाली कम्युनिष्ट पार्टीले चार वटा सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एक-एक सिट जितेको छ।
स्वतन्त्र उम्मेदवार एक जनाले पनि जितेको छ।
रास्वपा- १००
१. बालेन्द्र शाह, झापा ५
२. सोबिता गौतम, चितवन ३
३. हरि ढकाल, चितवन १
४. लेखजंग थापा, रूपन्देही ३
५.रूविना आचार्य, मोरङ ६
६. सुलभ खरेल, रूपन्देही २
७. सुनिल लम्साल, रूपन्देही १
८. तोसीमा कार्की, ललितपुर ३
९. मनिष झा, धनुषा ३
१०. विपिन आचार्य, दाङ २
११. नीतिमा भण्डारी, सर्लाही १
१२. कमल सुबेदी, दाङ ३
१३. निशा डाँगी, झापा १
१४. राजन गौतम, नवलपुर १
१५. बदनकुमार भण्डारी, काभ्रे २
१६. रवि लामिछाने, चितवन २
१७. देवराज पाठक, दाङ १
१८. रविन महतो, सर्लाही २
१९. राजीव खत्री भक्तपुर २
२०. मनिष खनाल, नवलपुर २
२१. रहबर अन्सारी, बारा ४
२२. कृष्णकुमार कार्की, मोरङ २
२३. सन्तोष राजवंशी, मोरङ ४
२४. अरबिन्द साह, बारा ३
२५. गणेश धिमाल, बारा १
२६. खड्कराज पौडेल, कास्की १
२७. शिवशंकर यादब, सिराहा २
२८. तौफिक अहमद खान, रूपन्देही ५
२९. प्रकाश पाठक, झापा ३
३०. स्वर्णिम वाग्ले, तनहुँ १
३१. बिना गुरूङ, कास्की ३
३२. प्रदिप बिष्ट, काठमाडौं १०
३३. गणेश पौडेल, रौतहट ४
३४. सीताराम साह, सप्तरी ४
३५. तपेश्वर यादव, सिराहा ४
३६. डोलप्रसाद अर्याल, काठमाडौं ९
३७. हरिप्रसाद भुसाल, अर्घाखाँची १
३८. प्रमोदकुमार महतो, महोत्तरी १
३९. सुनिल के.सी., काठमाडौं २
४०. दिपकराज बोहरा, कञ्चनपुर २
४१. धर्मराज केसी, लमजुङ १
४२. रुकेश रञ्जित, भक्तपुर- १
४३. सुरेशकुमार चौधरी, बाँके १
४४. दीपककुमार साह, महोत्तरी २
४५. श्रीराम न्यौपाने, तनहुँ २
४६. अच्युतम लामिछाने, नुवाकोट २
४७. आनन्दबहादुर चन्द, कैलाली ५
४८. उत्तमप्रसाद पौडेल, कास्की २
४९. सुशीलकुमार कानु, पर्सा २
५०. सस्मित पोखरेल, काठमाडौं ५
५१. आशा झा, मोरङ ५
५२. रमेशकुमार सापकोटा, सुर्खेत २
५३. सागर ढकाल, गुल्मी १
५४. खगेन्द्र सुनार, बाँके ३
५५. पुकार बम, काठमाडौं ४
५६. धनञ्जय रेग्मी, स्याङ्जा १
५७. राजेशकुमार चौधरी, रौतहट १
५८. कन्हैया बनियाँ, रूपन्देही ४
५९. टेकबहादुर शाक्य, पर्सा ४
६०. गणेश पराजुली, काठमाडौं ७
६१. शिशिर खनाल, काठमाडौं ६
६२. सुशान्त वैदिक, प्युठान १
६३. यज्ञमणि न्यौपाने, मोरङ १
६४. बुद्धिप्रसाद पन्त, पर्सा १
६५. ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर ३
६६. सागर भुसाल, पर्वत १
६७. बोधनारायण श्रेष्ठ, धादिङ २
६८. विराजभक्त श्रेष्ठ, काठमाडौं ८
६९. बुद्धरत्न महर्जन, ललितपुर १
७०. सुशील खड्का, बाग्लुङ १
७१. जगतप्रसाद जोशी, कैलाली ३
७२. ताराप्रसाद जोशी, डडेलधुरा १
७३. राजुनाथ पाण्डे, काठमाडौं ३
७४. आशिष गजुरेल, सिन्धुली २
७५. कोमल ज्ञवाली, कैलाली १
७६. गोविन्द पन्थी, गुल्मी २
७७. धनेन्द्र कार्की, सिन्धुली १
७८. रञ्जु न्यौपाने, काठमाडौं १
७९. सोम शर्मा, बाग्लुङ - २
८०. जगत सिंह धामी, कञ्चनपुर -१
८१. अशोक कुमार चौधरी, सुनसरी ३
८२. आशिका तामाङ, धादिङ १
८३. इन्दिरा राना मगर, झापा २
८४. माधवबहादुर थापा, पाल्पा २
८५. चन्दनकुमार सिंह, बारा २
८६. नरेन्द्रकुमार गुप्ता, नवलपरासी पश्चिम २
८७. शम्भुप्रसाद ढकाल, झापा ४
८८. सूर्यबहादुर तामाङ, उदयपुर २
८९. खेमराज कोइराला,कैलाली४
९०. मधुकुमार चौलागाईं, काभ्रे १
९१. बिक्रम थापा, कपिलवस्तु २
९२. नरेन्द्र साह कलवार, सर्लाही ३
९३. राजकिशोर महतो, धनुषा ४
९४. रामाकान्त चौरसिया, पर्सा ३
९५. विक्रम खनाल, नवलपरासी पश्चिम १
९६. अमरेश कुमार सिंह, सर्लाही४
९७. गणेश कार्की, मोरङ ३
९८. भरत पराजुली, सिन्धुपाल्चोक १
९९. मोहनलाल आचार्य, कपिलवस्तु१
१००. जगदिश खरेल, दोलखा
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij