Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 351
    Shares

    सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अदालतमा पेस गरेको हो । 

    सुलभलाई बयानको लागी नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् । उनका बुबा शंकर अग्रवाललाई विभागले रिहा गर्ने निर्णय गरिसकेको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १७:५५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij