Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

राष्ट्रिय सभा बैठक (तस्बिरहरु)

राष्ट्रिय सभा बैठक (तस्बिरहरु)


  • 722
    Shares

    राष्ट्रिय सभा बैठक (तस्बिरहरु)

    काठमाडौं । राष्ट्रियसभाको बैठक जारी छ । सिंहदरबारस्थित राष्ट्रियसभा कक्षमा जारी बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । 

    साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१(८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १२:५४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij