Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

आज पनि स्थिर रह्यो सुनको मूल्य

आज पनि स्थिर रह्यो सुनको मूल्य


  • 596
    Shares

    आज पनि स्थिर रह्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

    गत शुक्रबार प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य स्थिर रहेर दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

    आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १०:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij