Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ


  • 554
    Shares

    • images
    • images
    शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

    काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।

    उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

     

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - ०६:१३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij