Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी


  • 617
    Shares

    • images
    • images
    एमालेको सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहिबेर अगाडि बैठक सुरु भएको हो ।

    यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना सुरु भएको छ ।

    सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । अर्का उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै हिजो नै आज सचिवालय बैठक बस्ने र बैठकमा बादलले दिएको अभिव्यक्तिमाथि छलफल हुने बताएका थिए ।  

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १४:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij