Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

अर्यालको प्रस्तावक रवि लामिछाने, समर्थक ३ मन्त्री

अर्यालको प्रस्तावक रवि लामिछाने, समर्थक ३ मन्त्री


  • 274
    Shares

    • images
    • images
    अर्यालको प्रस्तावक रवि लामिछाने, समर्थक ३ मन्त्री

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सभामुखमा मनोनयन दर्ता गराएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक राखेर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित छ । उनले सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ११:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij