Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि माईतीघरमा प्रदर्शन

सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि माईतीघरमा प्रदर्शन


  • 967
    Shares

    सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि माईतीघरमा प्रदर्शन
    images

    काठमाडौं । सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ । सडक संघर्ष समितिले विहीवार माईतिघरमा प्रदर्शन गरेको हो । 

    सामुहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा वि.क. रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतको न्यायको लागि प्रर्दशन गरिएको सडक संघर्ष समितिले जनाएको छ ।

    प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी दे, महिला अधिकारको रक्षा गर, छोरी सुरक्षित भएर मात्रै समाज सुरक्षित हुन्छ, बलात्कारपछिको कुर हत्यारालाई हदैसम्मको सजाय एउटै ‘मृत्युदण्ड’, चुप लाग्नु अपराधलाई साथ दिनु हो, चेतावनीसहित चेतना ‘डर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले मृतकको फोटो र न्यायको माग गरिएको प्लेकार्ड तराजुमा राखेर पनि प्रदर्शन गरेका थिए ।   

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १५:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij