Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित


  • 862
    Shares

    • images
    एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् । 

    सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिएका छन् । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।

    दलको नेतामा इलाम-२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गरेका थिए । भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।

    badal_IBV0MqDrK2.jpg

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १७:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij