२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँ घटेको छ । दुई सय रुपैयाँ घटेको सुनको मुल्य आज तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij