Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रवि लामिछाने र महन्थ ठाकुरबिच बुढानीलकण्ठमा भेटवार्ता

रवि लामिछाने र महन्थ ठाकुरबिच बुढानीलकण्ठमा भेटवार्ता


  • 1.3K
    Shares

    रवि लामिछाने र महन्थ ठाकुरबिच बुढानीलकण्ठमा भेटवार्ता
    images

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता भएको छ। 

    सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर जसपा नेपालका नेता समेत रहेका ठाकुरले भेट गरेका हुन्।

    चिवालयले भनेको छ, ‘भेटवार्तामा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भयो। पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।’

    दुई नेताहरूबिच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

    पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १२:५१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij