Logo

२०८३ बैशाख ३१ गते बिहिवार

२०८३ बैशाख ३१ गते बिहिवार

प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन


  • 813
    Shares

    प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्।आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो। 

    दाहाललाई नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणपछि पुनस् आफ्नो दलको संसदीय दलको नेता चयन गरिएको छ।

    भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो।  
     

    images
    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १४:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij